अपुरो छाडिएको उर्लाबारी-मधुमल्ला सडक खण्ड यसरी बन्दैछ (भिडियो रिर्पोट )

विराटनगर । पुर्वी मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारीको करिब १२ किलोमिटर सडक खण्ड यतिबेला भग्नाषेस अवस्थाबाट गुज्रीरहेको छ । उर्लाबारी मधुमल्ला रबि सडक खण्डको एउटा मुख्य मार्गको रुपमा मानिदै आएको सडक खण्ड अपुरो निर्माणको रुपमा छाडिएका कारण स्थानियवासीले सास्ती खेप्दै आउनुपरेको अवस्था छ ।
विवादित र मुद्धा मामलिमा परेको सडकको अपुरो निर्माण कार्यले भने अब गति लिने भएको छ । मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाको विषेश पहल तथा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका र स्थानीयबासी निरन्तरतको दबाव पछि उक्त सकडको निर्माण कार्यको बाटो खुलेको छ । यसै सम्बन्धी सहकर्मी प्रेम देवान स्थलगत रुपमा तयारी पार्नुभएको भिडियो रिर्पोट हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्