क्विकरफुडको दशै, तिहार छुट र उपहार

क्विकरफुडको दशै, तिहार छुट र उपहार

विराटनगर । कोरोना भाइरसको चपेटाले निरास भएको जनजीवन चाडपर्वमा हर्ष उल्लासको खोजिमा भौतारिनु स्वभाबिक कुरा हो । तर, दिनप्रतिदिन बढ्दो संक्रमणकाबीच हतारिदै चारैतिर चाहार्नु उचित भने पटक्कै नहोला । खाना र नाना भनिने चाडपर्वमा घरका ४ भित्ताकाबीचमा उहीँ पुरानो दैनिकीका खाना खाँदा रमाइलो भने पक्कै पनि फिक्का हुन्छ्र । न त महामारिको त्रासका बीचमा ती असुरक्षित पसलहरुमा जान नै उचित देखिन्छ्र । साच्चै अब के गर्ने त ?

यी सारा समस्याको विकल्पको रुपमा क्विकरफुड अघि सरेको छ्र । दसै र तिहारका ती रसमा मिठास भर्न विभिन्न छुट र उपहारका साथ आएको क्विकरफुड सधै झै सुरक्षित डेलिभरिमा प्रतिबद्ध देखिएको हो ।

क्विकरफुडका अनुसार १३ अक्टोबर देखि २२ अक्टोबर सम्मका सम्पुर्ण अर्डरमा १० प्रतिशतको छुट गरिएको छ्र । त्यति मात्र नभएर एक हजार भन्दा बढि अर्डर गर्ने ३ जना भाग्यशाली ग्राहकलाइ गोलाप्रथामार्फत विशेष उपहार स्वरुप इनडक्सन चुलो, ओभन, मिक्स्चर ग्राइनडर र बिराटनगरका प्रसिद्ध फुड ब्लगरहरुसग समन्वय गरेर यो अबधि भरी नै धेरै भन्दा धेरै गिवअवे र अफरहरु ल्याउने योजना रहेको क्विकरफुडका अध्यक्ष दिवस दाहालले बताएका छन् ।

१० प्रतिशत छुट पाउनका निम्ति क्विकरफुड मोबाईल एप बाट अर्डर गर्दा कोड "QFFEST10" प्रयोग गर्नुपर्ने हुन्छ्र । अब दशै–तिहारका ती रमझममा तपाईंलाई मनपर्ने खाना तपाईंको साथी बनी घर–आगनमै आउने छ्र, ढुक्क हुनुहोस् र सामाजिक दुरि कायम गरि चाडपर्व मनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्