भारतबाट ल्याएको माछा नष्ट

<span class='c1'>भारतबाट ल्याएको</span> <span class='c2'>माछा नष्ट</span>

विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो ।

भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भित्र्याइएको माछा प्रहरीले खाल्डो खनेर गाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्