आगलागी घाइतेलाई विराटनगरका मेयरद्वारा उद्दार

विराटनगरमा केहीदिन यता अत्याधिक बढेको चिसोबाट बच्नको लागी बालिएको घुरका कारण घरमा आगलागी हुदाँ राजेशकुमार दासले आफ्ना एक १३ बर्षीय छोरा गुमाउन परेको । गत आईबार राती १२ बजेको समयमा घरमा आगलागी हुदाँ एक छोरा गुमाउन पुगेका छन् भने उनका श्रीमती र छोरा आगोले जलेर घाईते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्