विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।