आगालागीबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? (भिडियो)

प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ?

सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्