गोल्ड स्टारको विराटनगर सो–रुमको भ्यालेन्टाइन्स अफर

<span class='c1'>गोल्ड स्टारको विराटनगर</span> <span class='c2'>सो–रुमको भ्यालेन्टाइन्स अफर</span>

विराटनगर । भ्यालेन्टाइन्सलाई लक्षित गर्दै सेन्ट्रल मलमा रहेको गोल्ड स्टारको आधिकारिक सोरुम विराटनगरले भ्यालेन्टाइन्स अफर ल्याएको छ ।  फेव्रूअरी ९ देखि सुरु भएको भ्यालेन्टाइन्स अफरमा ग्राहकले कुनैपनि गोल्ड स्टारको दुई जोर जुत्ता किन्दा १४ प्रतिशत छुट पाउने छन् । त्यसैगरी यस अफर अन्तरगत गोल्ड स्टारको कुनै पनि जुत्ता खरिद गर्ने १ भाग्यशाली जोडीलाई ५ हजार बराबरको ह्यासट्याग डिनर कुपन दिइने स्वस्तिक इन्टरप्राईजले जनाएको छ । यो अफर फेव्रूअरी १४ सम्म लागु हुने इन्टरप्राइजेजले जानकारी दिएको छ ।

नेपाल फुटवेयरको क्षेत्रमा अग्रणी स्थानमा रहेको उक्त गोल्ड स्टारको सोरुम विराटनगरमा एक महिना अगाडी स्वस्तिक इन्टरप्राईजले सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्