शेयर कारोवारमा समस्या, लगानीकर्ता अलमलमा

<span class='c1'>शेयर कारोवारमा समस्या,</span> <span class='c2'>लगानीकर्ता अलमलमा</span>

काठमाडौं
नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ।

अप्रत्याशित रुपमा नेप्से परिसूचक घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो ।
अनलाइन कारोवारमा लामो समय यस्तो समस्या रहिरह्यो भने लगानीकर्तालाई घाटा हुने लगानीकर्ताहरु बताउँछन ।

नेप्सेले भने यसबारे समस्या पहिचान भइरहेको र छिटै समस्याको समाधान निस्कने बताएको छ । -एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्