शम्चुको `अनुहारमा आप्पा’ कवितासंग्रह विमोचन

शम्चुको `अनुहारमा आप्पा’ कवितासंग्रह विमोचन

कवि दीपक शम्चुको कवितासंग्रह `अनुहारमा आप्पा’को विमोचन गरिएको छ ।
कृष्णभुषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा . तुलसि प्रसाद भट्टराई , प्रा. डा . टंक प्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकार समेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रहरी प्रमुख एस एस पी टेक तामाङ लगायतले कविता संग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए |`अनुहारमा आप्पा’ शम्चुको पहिलो कवितासंग्रह भएपनि यसअघि विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जनाहरु प्रकाशित भने भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्