विद्यार्थीलाई सेन्चुरी बैंकले दियो ब्याग र स्टेशनरी

विद्यार्थीलाई सेन्चुरी बैंकले दियो ब्याग र स्टेशनरी

विराटनगर । सेन्चुरी कमर्सिल बैंक विराटनगर शाखाले महेन्द्र रात्री माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको १० औं साधारणसभाको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई वित्तिय साक्षरता गराउँदै शैक्षिक सामाग्री उपलब्ध गराएको हो । विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी तथा ब्याग वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्