अरनीको प्लस टुका विद्यार्थी आन्दोलित [फोटो फिचर]

कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै अरनीको कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि आउन पर्ने जति अंक नआएको भन्दै केहि विद्यार्थीहरु तत्काल आक्रोशित भएका थिए । केहि समय तनावग्रस्त भएको विद्यालय परिसर अहिले सामान्य बन्दै गएको छ ।

तस्विर: आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्