जीन्दगी – सरु पराजुली

<span class='c1'>जीन्दगी –</span> <span class='c2'>सरु पराजुली</span>

सरु पराजुली

संघर्ष हो जिन्दगी, संघर्षले जीवन चलाईदिन्छ ।
मृत्यु आउछ एकदिन, यसले तिमिलाई ढलाईदिन्छ ।

आखिर मरिजाने जिन्दगीमा किन घमन्ड गर्छौं ।
लैजान्छ अर्कैले घाटमा, अर्कैले तिमिलाई जलाईदिन्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्