हिमगिरी उद्योगको नयाँ मास्क बजारमा

हिमगिरी उद्योगको नयाँ मास्क बजारमा

विराटनगर । हिमगिरि मास्क उद्योगले कम्फर्ट सर्जिकल मास्क बजारमा ल्याएको छ । यूवी स्टरलाइज्ड ९९ बीएफई मेल्ट ब्लाउन फ्याब्रिक विशेषतासहितको नयाँ मास्क बजारमा ल्याएको हो ।

कोरोनाको पहिलो लहर सुरु भएदेखि हिमगिरी उद्योगले मास्क उत्पादन सुरु गरेको थियो । उद्योगले औरा ब्राण्डको फेश मास्क उत्पादन गर्दै आएको छ । दोस्रो लहरको रुपमा संक्रमण देखापरेपछि नयाँ विशेषतासहितको मास्क बजारमा ल्याएको छ ।

पछिल्लो मास्कले कुनै पनि बैक्टिरीया, धूलो र जिवाणुलाई ९९ प्रतिशतसम्म संशोधन गर्ने दावी उत्पादककाले छ । यो मास्क कुनै पनि मानवीय स्पर्श नभएको नाकमा अडकिने तथा त्वचाको लागि एकदमै उपयुक्त रहेको बताइन्छ । यसको खास विशेषता कानको लागि एकदमै आरामदायक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्