विराटनगर रंगेली रोडमा खुल्यो तन्दुरी हाउस

विराटनगर रंगेली रोडमा खुल्यो तन्दुरी हाउस

विराटनगर । दुई जना युवा मिलेर विराटनगर–९ रंगेली रोडमा तन्दुरी हाउस सञ्चालनमा ल्याएका छन् । नारयण पासवान र जमाहीद अक्बरले ‘अल्फाम तन्दुरी हाउस’ आइतबारदेखि शुभारम्भ गरेका हुन् ।

विदेशमा सिकेको सीप स्वदेशमा पस्कन व्यवसाय सुरु गरेको सञ्ंचालकमध्येका पासवानले जानकारी दिनुभयो । नेपाली, ईन्डियन र चाइनिज परिकारका भेज तथा नन्भेज तन्दुरी पाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्