आशा

आशा

विहानी उदाउने सूर्यको किरण सँगै
ओठमा मुस्कान र नया जिन्दगीको

सुरूवातको खोजीमा हिडेकी म
पट्यार लाग्दा काहानीलाई लत्याएर

उमंग र मौनताको ज्याती
अंगाल्न हिडेको म

भोलीबाट मेरो खुसीको किरण म
माझ आउने छ भन्ने आशामा

भौतारीएर हिडेको एक भिकारी छु म
भौतारीएर हिडेको एक भिकारी छु म ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्