विराटनगरका युवाकवि नबोदितको कवितासंग्रह ‘ समयको बयान’ विमोचित

<span class='c1'>विराटनगरका युवाकवि नबोदितको कवितासंग्रह</span> <span class='c2'>‘ समयको बयान’ विमोचित</span>

विराटनगर।

आकृति रानी फुयल।

विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ ।

विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थित प्रज्ञा प्रतिष्ठान भवनमा एक कार्यक्रम आयोजना गरि पुस्तक बिमोचन गरिएको लेखक नबोदितले जानकारी दिएका छन्।

साहित्यिक पत्रकार संघले साहित्यिक बिटमा कलम चलाउने पत्रकारहरुलाई लक्षित गरि कार्य गर्ने भएकाले मेरो पुस्तक बिमोचन गर्न पनि सो संघले सहजीकरणको भूमिका खेलिदिएकोमा आफुलाई एकदमै खुशी महसुस भैरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्