माइबेनी जलविद्युत आयोजनाद्वारा समय अगावै व्यापारिक उत्पादन शुरु

<span class='c1'>माइबेनी जलविद्युत आयोजनाद्वारा समय अगावै</span> <span class='c2'> व्यापारिक उत्पादन शुरु</span>

विराटनगर ।

गत असोज १ गतेदेखि माइबेनी जलविद्युत आयोजनाले आफ्नो व्यापारिक उत्पादन शुरु गरेको छ । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले इलाममा निर्माण सम्पन्न गरेको आयोजनाको उत्पादन क्षमता ९.५१ मेगावाट रहेको छ ।

यस आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्