माछा मार्न गएको १ जना पुरुष डुबी मृत्यु

<span class='c1'>माछा मार्न गएको १</span> <span class='c2'>जना पुरुष डुबी मृत्यु</span>

झापा । झापाको गौरीगंज गाउँपालिका वडा २ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा १ बस्ने ३८ बर्षिय भिम सोरेन रहेका छन् ।

सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २:३० बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो ।

घटना बारे ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्