अब सानिमा बैंकमा खाता सँगै एनसेलको सिमकार्ड पनि

अब सानिमा बैंकमा खाता सँगै एनसेलको सिमकार्ड पनि

सानिमा बैंकले आफ्ना देशभरका नयाँ ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा सँगसँगै एनसेलको सिमकार्ड पनि निशुल्क दिने व्यवस्था गरेको छ ।

बैंकिङ्ग डिजिटलाईजेशनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकहरुलाई खाता खोल्दा सिम कार्ड र उक्त कार्डमा रु ५०० बराबरको विभिन्न सुबिधा पनि उपलब्ध गराउने जनाएको छ ।

यसका साथै बैंकले आफ्ना ग्राहकको लागि अन्य बिभिन्न सुबिधा पनि ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्