सुनसरीको बराहक्षेत्रबाट २ सय २१ केजी गाँजा बरामद

<span class='c1'>सुनसरीको बराहक्षेत्रबाट २ सय</span> <span class='c2'>२१ केजी गाँजा बरामद</span>

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट प्रहरीले २२१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ

शनिबार बेलुकी प्रहरीले उक्त गाँजा बरामद गरेको हो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी र्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा गाँजा फेला पारेको थियो ।

घटनाकाे बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्