सुनसरीको मधेसामा पोखरीमा डुबेर एक बालकको मृत्यु

<span class='c1'>सुनसरीको मधेसामा पोखरीमा डुबेर</span> <span class='c2'>एक  बालकको मृत्यु</span>

विराटनगर । सुनसरीको ईटहरी १५ आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको थियो ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्