बुढिगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>बुढिगंगा गाउँपालिकामा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा १ जनाको मृत्यु</span>

विराटनगर । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझीको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्