युवाहरुमा म्यादी प्रहरीको लागी जागिर खाने मोह ( फोटो फिचर )

<span class='c1'>युवाहरुमा म्यादी प्रहरीको लागी जागिर खाने</span> <span class='c2'>मोह  ( फोटो फिचर )</span>

विराटनगर । आगामी बैसाख ३० गते हुन गईहरेको स्थानिय निर्वाचानको लागी म्यादी प्रहरीमा भर्ना हुनको लागी जिल्ला प्रहरी कार्यालय मोरङ बाहिर देखिएको युवाहरुको भिड ।


मोरङमा ३ हजार ७ सय २७ म्यादी प्रहरी भर्नाको दरबन्दी रहेको ठाँउमा १० हजार बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


मंगलबार आवेदनहरुको स्वास्थ्य परिक्षण तथा छनौट कार्य भएको थियो ।


आज जिल्ला प्रहरी कार्यलय मोरङमा छनौटको लागी देखिएको भिडको फोटो फिचर ।

तस्वीर : प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्