काठमाडौंको चुनिखेलमा केएमसीको स्वास्थ्यशिविर, एक हजार बिरामीको निःशुल्क उपचार

<span class='c1'>काठमाडौंको चुनिखेलमा केएमसीको स्वास्थ्यशिविर, एक</span> <span class='c2'>हजार बिरामीको निःशुल्क उपचार</span>

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल, टुकुचेमाबुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ ।

जीपी कोइराला मेमोरियल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा स्वास्थ्यशिविर सञ्चालनगरिएको हो ।

उपचारकालागिशिविरमाआएका १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

जसमध्ये १९७जनाको रक्त परीक्षण, १२९ जनाको भिडियो एक्सरे र ९५ जनाको मुटुको जाँचगरिएको छ ।

त्यस्तै ३१ जनाको दाँतखोलिएको छ भने शिविरमाउपचार सम्भव नभएका ४१ जनालाईथपउपचारका लागि अस्पताल रेफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्