म्यादीमा लगाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

म्यादीमा लगाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

विराटनगर । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदनिे भन्‍दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालकिा २ बस्ने २३ वर्षीय अरबन्दिकुमार मण्डल रहेका छन् ।

म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरसिकेका वभिन्नि व्‍यक्तलिाई भर्ना गराइदन्छिु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लनिे गरेको उजुरीपछ िउनलाई पक्राउ गरएिको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए । पक्राउ परेका उनमाथ िथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्