पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना पुष्टि

<span class='c1'>पछिल्लो २४ घण्टामा देशभर</span> <span class='c2'>२५ जनामा कोरोना पुष्टि</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

४ हजार ९ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६० हजार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार  ८१ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्