एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा

<span class='c1'>एमालेका अध्यक्ष केपी शर्मा</span> <span class='c2'>ओली आज खोटाङको दिक्तेलमा</span>

विराटनगर चैत्र १९,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा कार्यक्रममा सहभागी हुन गएका छन् । नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

नेकपा एमालेले अहिले निर्वाचनलाई लक्षित गर्दै बिभिन्न कार्यक्रम देशभर गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्