ताप्लेजुङमा चट्याङ लागि १ जनाको मृत्यु

ताप्लेजुङमा चट्याङ लागि १ जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्