उर्लाबारीकाे आईतबारेमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>उर्लाबारीकाे आईतबारेमा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा १ जनाको मृत्यु</span>

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

बिहिबार राति करिब ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले विपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप र चालक उर्लाबारी-४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्