लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा गजल ‘तिमी बिना’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा गजल ‘तिमी बिना’ सार्वजनिक (भिडियो)

विराटनगर । लोकप्रिय गायिका टिका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ सार्वजनिक भएको छ ।

उनको उक्त गजल टिका कै युट्युब च्यानल टिका प्रसाईंबाट सार्वजनिक भएको हो । उक्त गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गरेका हुन् ।

स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा मनोज साङसन र सुरेश राई रेकर्डिष्ट छन् । गीतमा राजु कार्कीको मिक्सिङ र मास्टरिङ छ ।

यस अघि पनि उनले धेरै लोकप्रिय गितहरुमा आफ्नो स्वर दिएकी छिन ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्