विराटनगर–३ अध्यक्षमा नवराज नेपालको नाम सिफारिस

विराटनगर–३ अध्यक्षमा नवराज नेपालको नाम सिफारिस

विराटनगर । नेकपा एमाले विराटनगर कमिटीको उपसचिव समेत रहेका नवराज नेपाल आउदो स्थानीय चुनावमा वडा अध्यक्षको लागि नेकपा एमालेको तर्फ बाट सिफारिस भएका छन् ।

समाजसेवी समेत रहेका नेपाल पहिला बिप्लव समुहमा थिए उनी समायोजनबाट नेकपा एमालेमा आएका हुन । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य समेत हुन । पार्टीले टिकट दिए निर्धक्क भएर चुनाव जित्नेमा उनी बिस्वस्त छन् । उनी उक्त वडामा चर्चित युवा कै नाममा चिनिन्छन ।

विराटनगर वडा न.३ मा नेकपा एमाले को तर्फबाट नवराज नेपाल लगायत वासु बस्नेत, बिष्णु पौडेल लगायत को सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्