झापाको गौरादहमा चट्याङले लागि महिलाको मृत्यु

झापाको गौरादहमा चट्याङले लागि महिलाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका-५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्