विराटनगरका वृत्तान्त नेपाल क्रिकेट संघको महाप्रबन्धकमा नियुक्त

विराटनगरका वृत्तान्त नेपाल क्रिकेट संघको महाप्रबन्धकमा नियुक्त

विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् ।

जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो ।

क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्