मोरङको धनपालथानमा एमालेबाट अध्यक्षमा मुसहरु मण्डलको नाम सिफारिस

<span class='c1'>मोरङको धनपालथानमा एमालेबाट अध्यक्षमा</span> <span class='c2'>मुसहरु मण्डलको नाम सिफारिस</span>

विराटनगर चैत्र २९ ,

मोरङको धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले अध्यक्षको नाम सिफारिस गरेको छ ।  धनपालथान गाउँपालिका नेकपा एमाले कमिटीले मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ । उनी धनपालथान गाउँपालिका गएको चुनावमा पनि उम्मेद्‍वार थिए ।

उनी नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्