बेलबारीमा एमालेको तीन वडामा अध्यक्ष उमेदवार सर्वसम्मत ,योगेन्द्र सुवेदी दोहोरिदै

बेलबारीमा एमालेको तीन वडामा अध्यक्ष उमेदवार सर्वसम्मत ,योगेन्द्र सुवेदी दोहोरिदै

विराटनगर । मोरङको बेलबारीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि तीन वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ ।

बेलबारी वडा नम्बर ३ मा वर्तमान वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका योगेन्द्र सुवेदी दोहरीने भएका छन् भने बेलबारी वडा नम्बर २ मा कृष्ण गुरुङ र वडा नम्बर ४ मा सुजित बस्नेत सर्वसम्मत रुपमा अध्यक्षको उमेदवार चयन भएका छन् ।

अन्य वडा साथै एमालेबाट मेयर र उपमेयरमा उमेदवार सर्वसम्मत बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्