ओखलढुंगामा खोलामा डुबी एक बालिकाको मृत्यु

ओखलढुंगामा खोलामा डुबी एक बालिकाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो करिब ३ बजे चम्पादेबी-२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु सँग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्