जग्गा विवादमा चिर्पट प्रहार गर्दा घाईते भएका तामाङको मृत्यु, आरोपित पक्राउ

<span class='c1'>जग्गा विवादमा चिर्पट प्रहार गर्दा घाईते</span> <span class='c2'>भएका तामाङको मृत्यु, आरोपित पक्राउ</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ जुलबीचौकका मणीकुमार तामाङलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत चैत ३० गते देवीप्रसाद तामाङ र अर्का मानबहादुर तामाङबीच जग्गाको विषयमा झगडा हुँदा मणीले मानबहादुरलाई चिर्पट प्रहार गरि घाइते बनाएका थिए ।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा बैशाख २ गते मृत्यु भएपछि प्रहरीले मणीकुमारलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको थप अनुसन्धान गरिरहेको छ । ३५ वर्षीय मणीकुमार तामाङ ६४ वर्षीय देबीप्रसाद तामाङका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्