मोरङमा विवेकशील साझा पार्टी निर्वाचनको पूरा तयारी

मोरङमा विवेकशील साझा पार्टी निर्वाचनको पूरा तयारी

विराटनगर । विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचनको पूरा तयारी गरेको छ।

वैशाख ३ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी बैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वचन परिचालन समितीको संयोजक तोकेको छ । आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. पराजुली , घोषणा पत्र संयोजनमा इन्द्र ना. शाह, प्रचार प्रसारमा विरेन्द्र गुप्ता, सूचना तथा संचारमा अच्युत गिरि, समन्वय उपसमितिमा श्याम कोइरालाले जिम्मेवारी पायेका छन् । विवेकशील साझा पार्टीले मोरङको अधिकान्स स्थानिय तहमा उम्मेद्वारी दिने निर्णय गरेको छ । केहीमा तयारी भैसक्यो भने केहीमा तयारी भैरहेको छ भनी पार्टीका शसक्त नेता अमलेश कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्