एनएमबी बैंकको हेरिटेज वाक पिण्डेश्वरीमा सम्पन्न

<span class='c1'>एनएमबी बैंकको हेरिटेज</span> <span class='c2'>वाक पिण्डेश्वरीमा सम्पन्न</span>

विराटनगर । एनएमबी बैंकले धरानको पिण्डेश्वरी मन्दिरमा नवौं हेरटिेज वाक कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणका कारण दुईपछिपछि यो हेरिटेज वाक आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजक रुपान्तरणका लागि साँस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्