झापामा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

<span class='c1'>झापामा मोटरसाईकल दुर्घटनाबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

झापा । झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश २–०३–१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक को मृत्यु भएको हो ।

झापा बाह्रदशी–२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्