पथरीशनिश्चरेमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

<span class='c1'>पथरीशनिश्चरेमा ट्याक्टरको ठक्करबाट एक</span> <span class='c2'>पैदल यात्रीको मृत्यु</span>

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार राती करिब १० बजे को.२त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका-९ का ४२ बर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानिय मदन भन्डारी अस्पताल तथा ट्मा सेन्टर मंगलवारे पुर्‍याउना साथ मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक पथरीशनिश्चरे-२ का अमृत लिम्वुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्