मोरङको ग्रामथानमा जुवा खालबाट ६ लाख ४१ हजारसहित सातजना पक्राउ

<span class='c1'>मोरङको ग्रामथानमा जुवा खालबाट ६</span> <span class='c2'>लाख ४१ हजारसहित सातजना पक्राउ</span>

विराटनगर । मोरङको ग्रामथाम गाउँपालिका–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुवा खाल चलिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले ६ लाख ४१ हजार ३१५ रुपैँयासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा ग्रामथान–५ का रुपेशकुमार तामाङ, सुरेशकुमार थारु, रंजित साह, वडा नम्बर ४ का सत्यनारायण राजबंशी, वडाा नं.६ का हरिसचन्द्र गिरी, सन्तोष थापा मगर र वडा नं. २ का निलम लिम्बु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्