रतुवामाईबाट अवैध लागूऔषध सहित १ जना पक्राउ

<span class='c1'>रतुवामाईबाट अवैध लागूऔषध सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्