अब मोवायल आयात गर्न नपाईने, दश प्रकारका वस्तुमा प्रतिबन्ध

अब मोवायल आयात गर्न नपाईने, दश प्रकारका वस्तुमा प्रतिबन्ध

विराटनगर ।सरकारले १० प्रकारका वलिासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दश प्रकारका बिलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गराएको छ । सरकारले प्रतिबन्ध लगाएसँगै अब भन्सार नाकाबाट यी दशवटा वस्तु आयात गर्न नपाईने भएको छ ।

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदरिा
३. चुरोट तथा सुर्तीजन्य वस्तु )कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हरिा (औद्योगकि कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलभिजिन ९३२ इञ्चभन्दा माथकिा
७. जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लाग िल्याउन पाइने)
८. २५० सीसी भन्दा माथल्लिो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरू
१०. खेल्ने तास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्