धनकुटामा माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु

<span class='c1'>धनकुटामा माछा मार्ने क्रममा</span> <span class='c2'>खोलामा डुबेर मृत्यु</span>

धनकुटा । धनकुटाको चौबिसे गाउँपालकिा-५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ ।

बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जल्लिा प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई मृत शवको उद्धार गरिएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्