अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु

अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु

मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो।

साइमन्ड्सले अस्ट्रेलियाका लागि २६ टेस्ट र एक सय ९८ एकदिवसीय खेल खेलेका थिए। सन् २००९ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकप जित्दाका महत्वपूर्ण सदस्य हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्