सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित

<span class='c1'>सप्तरीको खडक नगरपालिकाको</span> <span class='c2'>मत गणना स्थगित</span>

सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ ।

नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचक कार्यालय कल्याणपुरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्