नेपाली क्रिकेट टिमको क्यानडा भ्रमण हुदै (खेल तालिका सहित)

नेपाली क्रिकेट टिमको क्यानडा भ्रमण हुदै (खेल तालिका सहित)

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि स्कटल्यान्ड जानुअघि क्यानडा भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्यानडाको भ्रमणमा नेपालले दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई खेलको एकदिवसीय शृंखला खेल्ने जनाएकाे छ ।

क्यानडा भ्रमण पछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्याण्ड जानेछ । नेपाली टोली अहिले अमेरिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्