प्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी, पहाडी जिल्लामा छैनन्

<span class='c1'>प्रदेश १ मा मिटरब्याजी विरुद्ध</span> <span class='c2'>८९ उजुरी, पहाडी जिल्लामा छैनन्</span>

विराटनगर । मिटरब्याजी विरुद्ध उजुरी प्रदेश १ का पहाडी जिल्लामा हालसम्म परेको देखिएको छैन । एक नम्बर प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेका छन् ।

त्यस बाहेक पहाडी जिल्लामा कोहि पीडित भएको उजुरी परेको छैन । प्रदेश १ अन्तर्गत पनि तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा धेरै पीडित रहेको पाइएको छ । पहिलो म्याद भदौ ५ गते सकिएपनि अझै पीडितबाट उजुरी लिने समय थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्