वर्ल्डलिंकका ग्राहक सात लाख पुगे, ७७ जिल्लामा सेवा पुर्‍याउने तयारी

वर्ल्डलिंकका ग्राहक सात लाख पुगे, ७७ जिल्लामा सेवा पुर्‍याउने तयारी

विराटनगर कार्तिक ३०, 

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ । कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ ।

कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्‍याइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्